skip this farak Kura Pravakar

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

1.27K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ: नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आइतबार छापावाल सुन प्रतितोला ८९ हजार १०० रुपैयाँमा कारोबार  भएकोमा आज २०० रूपैयाँ घटेर ८८ हजार ९०० रूपैयाँमा कारोबार भइरहेको छ ।
    सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ८८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
   त्यस्तै आज चाँदी प्रतितोला १५ रूपैयाँले घटेको छ । आज चाँदी १ हजार १३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

nijgadh-supermart-adz1200-630