skip this farak Kura Pravakar

नेप्से आज बन्द, सेयर कारोबार नहुने

1.37K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ । सेयर बजार आइतबारसम्मका लागि बन्द हुने भएको छ ।आज बिहीबार (भदौ १४ गते) जनैपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि बुधबार नेप्से सूचक २.८२ अंकले घटेर १९९०.५९ विन्दुमा अडिएको छ ।

nijgadh-supermart-adz1200-630