घट्यो डिजेलको मूल्य ,पेट्रोल र ग्यासको मूल्य यथावत
वि.सं.२०८० कात्तिक १५ बुधवार ०८:२९
1.18K
shares

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । मंगलबार आयल निगमले प्रेस विज्ञप्ति जारी गर्दै मध्यराति १२ बजेबाट लागूहुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटेको जानकारी दिएको हो ।
भारतबाट आएको नयाँ मूल्यसूचीमा घटेको डिजेलको मूल्य घटाएको छ भने बढेर आएको पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत नै राखेको छ।
वि.सं.२०८० कात्तिक १५ बुधवार ०८:२९

















