skip this

रुसी हमला प्रतिकार गर्न युरोप अमेरिकामा निर्भर हुनु परेको छ– फिनल्यान्डकी प्रधानमन्त्री

930 shares
oil-nigam-amlekhgunj-adv.jpeg

सिड्नी । फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिनले रुसले युक्रेनमाथि गरेको आक्रमणको सामना गर्न युरोप “यति बलियो“ नभएको र अमेरिकाको समर्थनमा भर पर्नु पर्ने बताएकी छन् । अष्ट्रेलियाको भ्रमणको क्रममा प्रधानमन्त्री मारिनले युरोपको प्रतिरक्षा बलियो बनाउनुपर्ने बनाइन ।

“म तपाईंसँग निर्दयी रूपमा इमानदार हुनुपर्दछ, युरोप अहिले पर्याप्त बलियो छैन,“ उनले भनिन्, “संयुक्त राज्य बिना हामी समस्यामा हुनेछौं “अमेरिका युक्रेनलाई सबैभन्दा ठूलो सैन्य सहायता प्रदान गर्ने देश हो । फेब्रुवरीमा  युद्ध सुरु भएदेखि, रुसले युक्रेनलाई ठूलो मात्रामा सैन्य सहयोग गरेको छ । त्यस्तै, दोस्रो ठूलो दाता इयु हो भने तेस्रो बेलायत हो । 
 

nijgadh-supermart-adz1200-630