skip this farak Kura Pravakar

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

1.01K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ ३५ पैसा र बिक्री दर १३० रूपैयाँ ९५ पैसा रहेको छ। युरो एकको खरिद दर १३५ रूपैयाँ ०९ पैसा र बिक्री दर १३५ रूपैयाँ ७२ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५४ रूपैयाँ ९१ पैसा र बिक्री दर १५५ रूपैयाँ ६३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ५५ पैसा र बिक्री दर ३५ रूपैयाँ ७२ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

nijgadh-supermart-adz1200-630