पशुपति रोड केरियर नेपाल प्रालिको जीतपुरमा सेवा केन्द्र कार्यालय उद्घाटन

वि.सं.२०८० मंसिर २१ बिहीवार २१:५६
1.85K
shares

बारा–नेपालकै प्रतिष्ठित पशुपति रोड केरियर नेपाल प्रालिको सेवा केन्द्र बाराको जीतपुरमा सञ्चालनमा आएको छ ।
जितपुरसिमरा–७ जितपुरमा विहीबार सेवाकेन्द्र कार्यालयको जितपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले रिवन काटेर उद्घाटन गरेका छन् ।
कार्यक्रममा जीतपुरसिमरा र वीरगञ्जका उद्योगि व्यवसायी, राजनीतिकर्मी, समाजसेवी एवम् सल्लाहकार लगायतको उपस्थिति रहेको थियो ।

वि.सं.२०८० मंसिर २१ बिहीवार २१:५६