skip this

महेश बस्नेतले भने,‘पार्टीको आदेशमा टोपबहादुर पक्राउ’

1.41K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं, १ जेठ । नेकपा (एमाले) का नेता महेश बस्नेतले पार्टीको आदेशमा सचिव टोपबहादुर रायमाझी पक्राउ परेको बताएका छन् । बुढानिलकण्ठस्थित आइतबार साँझ आफान्तको घरबाट पक्राउ परेका रायमाझीलाई गिरफ्तार दिन आदेश गरे बमोजिम उनी पक्राउ परेको बस्नेतको दावी छ ।

‘प्रहरी अनुसन्धानलाई सहयोग गर्न एमालेले गरेको आदेश पालना गर्दै टोप बहादुर रायमाझी प्रहरी सामु पुग्नु भएको छ,’ बस्नेतले भनेका छन, ‘नेपाल प्रहरीलाई निष्पक्ष छानबिन गरी सम्पुर्ण अपराधिहरुलाई कारबाहीको दायरामा ल्याउन अनुरोध छ।’

nijgadh-supermart-adz1200-630