skip this farak Kura Pravakar

एकीकृत समाजवादीले आज महासचिव पाउँदै, काे बन्दैछन् पहिलो महासचिव ?

1.49K shares
jeetpursimara dasain 2082
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक आज (बिहीबार) बस्दैछ ।
    मंगलबारदेखि सुरु भएको पहिलो केन्द्रीय कमिटी बैठक बुधबार सकिने भनिएको थियो ।
   तर महासचिव चयन गर्ने लगायतका विषय बाँकी रहेकाले बिहान ११ बजे बैठक पुनः बस्न लागेको हो ।
    प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडकाअनुसार बैठकमा स्थायी कमिटी र पोलिटब्युरो पनि टुंगो लगाउने तयारी छ ।
   यसअघि अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रतिवेदन पारित भइसकेको छ ।

nijgadh nagarpalika dasain 2082
nijgadh-supermart-adz1200-630