skip this farak Kura Pravakar

कोलकातालाई हराउँदै चेन्नइ आईपीएलको शीर्ष स्थानमा

1.16K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ :आईपीएल टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सलाई हराउँदै चेन्नइ सुपर किङ्स शीर्ष स्थानमा उक्लिएको छ ।
   अबुधाबीमा आइतबार राति सम्पन्न खेलमा चेन्नइले कोलकातालाई २ विकेटले हराएको हो । कोलकाताले दिएको १ सय ७२ रनको लक्ष्य चेन्नइले २० ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो ।
    जितसँगै शीर्ष स्थानमा उक्लिएको चेन्नइको १० खेलमा १६ अंक भएको छ । कोलकाता ८ अंक जोडेर चौथो स्थानमा छ ।

nijgadh-supermart-adz1200-630