skip this yams_Max_Hospital.jpeg

वर्षाका कारण अरनिको राजमार्ग अबरुद्ध

489 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : लगातारको वर्षाका कारण अरनिको राजमार्ग अबरुद्ध भएको छ । धुलिखेल–पाँचखाल सडकमा पहिरो जाँदा राजमार्ग अबरुद्ध भएको हो ।
राजमार्ग अबरुद्ध हुँदा सयौं सवारीसाधन तथा हजारौं यात्रु रोकिएका छन् । केहीदिन यता मुलुकका अधिकांश स्थानमा पानी परिरहेको छ ।
लगातार पानी परिरहेकाले बाढी तथा पहिरोको जोखिम रहेकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

nijgadh-supermart-adz1200-630