skip this farak Kura Pravakar

गोरखामा नदीमा डुबेर पुरुषको मृत्यु

606 shares
oil-nigam-amlekhgunj-adv.jpeg

गोरखा : दरौदी नदीमा डुबेर सिरानचोक गाउँपालिका–८ फिनामटारका ६५ बर्षीय देवीदत्त ढकालको मृत्यु भएको छ ।
उनको शव इलाका प्रहरी कार्यालय जौवारीबाट खटिएको प्रहरी टोलीले बारपाक सुलिकोट गाउँपालिका–५ जलविरेस्थित दरौदी नदि किनारमा फेला पारेको हो ।
शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र जौवारीमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630