skip this

पर्सा १ को (क) मा नेकपा माओवादी केन्द्रका रहबर अन्सारीकाे अग्रता

1.24K shares
oil-nigam-amlekhgunj-adv.jpeg

पर्सा-पर्साको निर्वाचन क्षेत्र नंं १ को.प्रदेशसभा सदस्य (क) तर्फ नेकपा माओवादी केन्द्रका रहबर अन्सारीले अग्रता लिएका छन् ।

११ हजार ११७ मत गणना हुदाँ माओवादी केन्द्रका अन्सारी ४६८ मतान्तरले अघि छन । उनले ३ हजार २३५ मत पाएका छन् ।

त्यसैगरी स्वतन्त्र उमेदवार जन्नत अन्सारीले २ हजार ७६८ मतसहित पछ्याउँदै छन् ।

त्यसैगरी नेकपा एमालेका विचारी यादव तेश्रो स्थानमा छन् । उनले १ हजार ७८९ मत प्राप्त गरेका छन् ।

त्यसैगरी स्वतन्त्र उमेदवार सुधिर पटेलले १ हजार २९९ मत प्राप्त गरेका छन् ।

nijgadh-supermart-adz1200-630