skip this

बाराकाे पर्साैनीदेखि सिम्राैनगढका प्रहरी प्रमुख फेरिए, यी हुन् नयाँ प्रमुख (सूचीसहित)

1.03K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा- गृह मन्त्रालयले ६३ जनाकाे काज सरुवा गरेकाे छ । प्रहरी प्रधान कार्यालयले विभिन्न जिल्लामा प्रहरी निरीक्षककाे काज सरुवा गरेकाे हाे ।

गृहले बारामा पाँच वटा कार्यालयमा नयाँ प्रमुख काजमा खटाइएको छ । जसअनुसार पथलैयास्थित नेपाल प्रहरी राजश्व सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयमा कैलाश कुमार खत्री, ईलाका प्रहरी कार्यालय सिम्राैनगढमा जीतेन्द्र कुमार साहलाई खटाएको छ ।

त्यस्तै ईलाका प्रहरी कार्यालय बारागढीमा देवराज शर्मा, ईलाका प्रहरी कार्यालय पर्साैनीमा देवराज घिमिरे, ईलाका प्रहरी कार्यालय काेल्हवीमा भाेलामान सिंह अधिकारीलाई खटाएको छ ।

काज सरुवाकाे सूची


सूचि हेर्न यहाँ Click गर्नुहाेस् ।



nijgadh-supermart-adz1200-630