लागुऔषधसहित एक जना पक्राउ

297 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : लागुऔषधसहित मोरङ प्रहरीले विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ ।
  विराटनगर-१६ मा चेकजाँचका क्रममा बुधबार साँझ इटहरी उपमहानगरपालिका–१३ का २३ वर्षीय सुशील श्रेष्ठ पक्राउ परेका हुन् ।श्रेष्ठले भारतको जोगवनी बजारबाट लागुऔषध लिएर आएको खुलेको छ ।
   श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630