प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सका सिईओ प्रसाईं निजगढमा ! अभिकर्तासँग गरे छलफल

प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सका सिईओ प्रसाईं निजगढमा ! अभिकर्तासँग गरे छलफल

बारा-प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीका सिईओ सन्ताेष प्रसाईं शुक्रबार निजगढमा आएका छन् । कम्पनीको शहीदचाेकस्थित कार्यालयमा... पुरा समाचार

निजगढकाे लालबकैया चरम दाेहन भएको पुष्टि ! अब उत्खनन गर्न नपाउने, कारबाही हुने

निजगढकाे लालबकैया चरम दाेहन भएको पुष्टि ! अब उत्खनन गर्न नपाउने, कारबाही हुने

बारा-बाराकाे निजगढ नगरपालिकाले ठेक्का लगाएको लाल बकैया खोलाबाट स्वीकृत वातावरणीय परीक्षण प्रतिवेदनले तोकेको परिमाण भन्दा बढी... पुरा समाचार

निजगढकाे बाबा रामेश्वर मार्गमा ६५ मिटर पिसीसी ढलान

निजगढकाे बाबा रामेश्वर मार्गमा ६५ मिटर पिसीसी ढलान

बारा-बाराकाे निजगढ नगरपालिका वडा नम्बर ४ चारघरे टाेलमा पक्की सडक निर्माण भएको छ । निजगढ नगरपलिकाबाट... पुरा समाचार

पाँच दिन अघि मरेको बाघ निजगढको वनमा फेला

पाँच दिन अघि मरेको बाघ निजगढको वनमा फेला

बारा– पाँच दिन अघि मरेको बाघ निजगढको वनमा फेला परेको छ । निजगढ नगरपालिका वडा नं.... पुरा समाचार

नेफस्कुन सञ्चालक शोभा राउत निजगढमा सम्मानित

नेफस्कुन सञ्चालक शोभा राउत निजगढमा सम्मानित

बारा–नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) मा हातै निर्वाचित भएकी बाराको पहिलो महिला सहकारीकर्मी... पुरा समाचार

निजगढमा पुस २१ मा हुने प्रदेश स्तरिय खुला तेक्वान्दो प्रतियोगिता सञ्चालन गर्न तयारी सुरु

निजगढमा पुस २१ मा हुने प्रदेश स्तरिय खुला तेक्वान्दो प्रतियोगिता सञ्चालन गर्न तयारी सुरु

बारा–बाराको निजगढमा प्रथम खुला प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सञ्चालन गर्न तयारी सुरु भएको छ । बारा... पुरा समाचार

निजगढको लच्कामा दुई वटा मोटरसाइकल जुध्दा दुवै चालकको ज्यान गयो

निजगढको लच्कामा दुई वटा मोटरसाइकल जुध्दा दुवै चालकको ज्यान गयो

बारा–पूर्वपश्चिम राजमार्गस्थित बाराको निजगढ नगरपालिका–९ स्थित भमरामा बुधबार दिउँसो मोटरसाइकल दुर्घटना भएको छ । विपरित दिशाबाट... पुरा समाचार

निजगढ नगरपालिकामा दीप प्रज्वलन गरेर समापन गरियाे १६ दिने अभियान

निजगढ नगरपालिकामा दीप प्रज्वलन गरेर समापन गरियाे १६ दिने अभियान

बारा-लैंगिक हिंसा विरुद्धकाे १६ दिने अभियानकाे निजगढमा समापन गरिएको छ । निजगढ नगरपालिकामा दीप प्रज्वलन गरेर... पुरा समाचार

निजगढमा ७ महिलासहित ७१ जनाले गरे रक्तदान

निजगढमा ७ महिलासहित ७१ जनाले गरे रक्तदान

बारा-बाराको निजगढमा आज आईतवार खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रमको नेपाली काग्रेस निजगढ... पुरा समाचार

निजगढमा आज खुला रक्तदान

निजगढमा आज खुला रक्तदान

बारा-बाराकाे निजगढमा आज आईतवार खुला रक्तदान कार्यक्रम हुँदैछ । निजगढकाे सहिद चाेकमा नेपाल विद्यार्थी संघको आयाेजनामा... पुरा समाचार