skip this

सातवटै प्रदेशका प्रदेश प्रमुखसमक्ष निर्वाचित सदस्यहरूको विवरण पेस गरिदै

606 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। आज निर्वाचन आयोगले गत मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा बागमती प्रदेशसभाका लागि निर्वाचित सदस्यहरूको विवरण प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष बुझाउने भएको छ ।

प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौंडाका अनुसार बागमतीसहित सातवटै प्रदेशका प्रदेश प्रमुखहरु समक्ष निर्वाचित सदस्यहरूको एउटै समयमा पेस गरिने कार्यक्रम रहेको छ ।

 

nijgadh-supermart-adz1200-630