skip this

एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा थपलिया निर्वाचित

1.06K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा जगन्नाथ थपलिया निर्वाचित भएका छन् । केन्द्रीय सदस्यसमेत रहेका थपलिया सर्वसम्मत रूपमा संसदीय दलको नेतामा चयन भएका हुन्।

थपलिया यसअघि डोरमणि पौडेल नेतृत्वको सरकारका प्रमुख राजनीतिक सल्लाहकारको रूपमा कार्यरत थिए ।।थपलिया चितवन क्षेत्र नम्बर १(क) बाट विजयी भएका थिए।

nijgadh-supermart-adz1200-630