skip this

१९ वर्षीया किशोरी बलात्कृत

1.1K shares
oil-nigam-amlekhgunj-adv.jpeg

संखुवासभा। संखुवासभामा एक जना १९ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती महिलालाई बलात्कार गरेको अभियोगमा चैनपुर नगरपालिका–९ पिलुखोला बस्ने २१ वर्षीय दिपक शेर्पालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

मादी नगरपालिका–६ पुलुङस्थित सामुदायिक जंगलमा दिपकले ती किशोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । अस्थायी प्रहरी पोष्ट पिलुवाखोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

nijgadh-supermart-adz1200-630