skip this farak Kura Pravakar

म्यादी प्रहरीमा जागिर लगाइदिने भन्दै ठगेको आरोपमा एक युवक पक्राउ

1.51K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सप्तरीमा म्यादी प्रहरीमा भर्ना गराइदिने भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी महादेवा गाउँपालिका २ बस्ने २३ वर्षीय अरविन्दकुमार मण्डल रहेका छन् ।

मण्डलले विभिन्न व्यक्तिहरुलाई म्यादीमा लगाइदिने आश्वासन दिएर ठगी गरेको प्रहरीको आरोप छ । सोही आरोप मण्डललाई पक्राउ गरिएको सप्तरी प्रहरीका सूचना अधिकारी समेत रहेका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । पक्राउ परेका मण्डलमाथि थप अनुसन्धान भैरहेको उनले बताए ।

nijgadh-supermart-adz1200-630