skip this

नेपाल प्रहरीका ११ डीएसपीको काज सरुवा (सूचीसहित)

1.84K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ११ जना नायब उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको छ ।

काज सरुवासँगै तीनवटा ईलाका प्रहरी कार्यालयका इन्चार्ज फेरिएका छन् ।

कार्यालयका अनुसार शुक्रबार उनीहरुलाई आवश्यकता अनुसार काजमा खटाउने निर्णय गरेको हो ।

को कहाँ पुगे ?

 

nijgadh-supermart-adz1200-630