skip this

स्थानीय तहको निर्वाचनलगत्तै नेविसङ्घ केन्द्रीय कार्यसमितिले पूर्णता पाउछ –गगनकुमार थापा

1.23K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । स्थानीय तहको निर्वाचनलगत्तै नेविसङ्घ केन्द्रीय कार्यसमितिले पूर्णता पाउने कांग्रेस महामन्त्री गगनकुमार थापाले बताउनु भएको छ । उहाँले नेविसङ्घको वर्तमान कार्यसमितिले नै निर्वाचन गर्ने जिकिर गर्नु भएको छ । उहाँले कांग्रेसले आफ्ना मतदाता बढाउने गरी सङ्गठन विस्तारमा लाग्नुपर्ने बताउनु भएको थियो ।

महामन्त्री थापाले विगतमा बनेका सरकार हेर्दा पनि कम्युनिष्टसँग गठबन्धन गर्दा भरपर्दो जिकिर गर्नु भउको थियो । उहाँले कम्युनिष्ट पार्टीको गठबन्धनमा कांग्रेस सरकार बन्ने प्रवृत्तिको अन्त्यका लागि कांग्रेसले सङ्गठन विस्तार गर्नुपर्ने धारणा राख्नु भएको थियो । उहाँले कांग्रेस सङ्गठनलाई बलियो बनाउने गरी कांग्रेसको सङ्गठन विस्तार गर्नुपर्ने बताउनु भएको थियो ।

nijgadh-supermart-adz1200-630