सप्तरीको छिन्नमस्ता मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
वि.सं.२०७९ वैशाख २२ बिहीवार १३:५३
975
shares

काठमाडौं ।सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बिरपुरमा बुधबार बेलुकी मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय युवक रहेका छन् । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय युवक रहेका छन् । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । तिलाठीबाट राजबिराजतर्फ जाँदै गरेको को १७ प ८५६५ नम्बरको मोटरसाइकलले बिपरित दिशाबाट आँउँदै गरेको साइकललाई हिजो बेलुकी ८ बजे ठक्कर दिएको हो ।
वि.सं.२०७९ वैशाख २२ बिहीवार १३:५३

















