skip this farak Kura Pravakar

नहरमा डुबेर दाङमा तीन वर्षीया बालिकाको मृत्यु

1.3K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।नहरमा डुबेर दाङमा तीन वर्षीया बालिकाको ज्यान गएको छ । घोराही उपमहानगरपालिका–१० चारबगियाँकी बिन्दु पुनकी ३ वर्षीया छोरी लिबिसा पुनको नहरमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बालिकाको हिजो बेलुका नहरमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630