skip this

परराष्ट्र मन्त्री खड्का मंगलबार चीन जाने

1.17K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं- परराष्ट्रमन्त्री नारायण खड्का अर्को साता चीन भ्रमणमा जाने भएका छन् ।

चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा खड्का मंगलबार चीन जान लागेका हुन् ।

परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङबीच सान्दोङ प्रान्तको छिङ्दावमा बुधबार भेटवार्ता हुने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

खड्का बिहीबार नेपाल फर्किने कार्यक्रम छ ।

nijgadh-supermart-adz1200-630