skip this

रुकुम पूर्वमा एक जना मृत अवस्थामा फेला

1.22K shares
oil-nigam-amlekhgunj-adv.jpeg

रुकुम पूर्व । रुकुम पूर्वमा एक जना मृत अवस्थामा भेटिएका छन् । कोत्यसैगरि रुकुम पूर्व सिस्ने गाउँपालिका–३ का ५५ वर्षीया जोखे कामी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

जोखे कामी पानी घट्टको चक्की बेच्नको लागि जिल्ला रुकुम पश्चिम बाफिकोट आएर चक्की बेची घरतर्फ जाने क्रममा रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–१ खेतखोलामा सडक छेउमा मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।

nijgadh-supermart-adz1200-630