skip this farak Kura Pravakar

टोखाबाट जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

675 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–९ दिर्घायु टोलस्थित मेखराज बस्नेतको घरमा जुवातास खेलिरहेको अवस्थामा सात जनलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेखराज बस्नेतका भाइ युवराज बस्नेत समेत ७ जना छन् । उनीहरुलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई १४ बुक तास, २ हजार भारतीय रूपैयाँ र १ लाख ६४ हजार ३ सय ४४ नेपाली रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

nijgadh-supermart-adz1200-630