skip this

पृथ्वीजयन्तीकाे अवसरमा भृकुटीमण्डपमा राप्रपाको चियापान

1.48K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार पृथ्वीजयन्तीको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ।
मंगलबार प्रतिनिधिसभा बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले चियापानका लागि राजनीतिक दलका नेता तथा सांसदलाई उपस्थितिका लागि आग्रह गरेका थिए।

भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागिताका लागि पार्टीले औपचारिक रूपमा निमन्त्रणा पत्रसमेत पठाएको छ।

nijgadh-supermart-adz1200-630