skip this

प्रधानमन्त्री दाहालमा आमूल रूपान्तरणको लक्षण देखिएको छ–कमल थापा

1.62K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’मा आमूल रूपान्तरणको लक्षण देखिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले टिप्पणी गरेका छन् । आज समाजिक सञ्जाल मार्फत अध्यक्ष थापाले समय बलवान् रहेको टिप्पणी गरेका हुन ।

समाजिक सञ्जालमा प्रचण्डको फोटो राख्दै उनले लेखेका छन् , ‘वाह, समय कति बलवान् रहेछ– दौरा–सुरूवाल र यो सलामले धेरै अर्थ राख्छ, समय चक्रले प्रचण्डमा आमूल रूपान्तरणको लक्षण देखिँदैछ । रणनीतिक होइन भने यो रूपान्तरणमा सकारात्मक सोच देखिन्छ । परिवर्तन र सुधारको सुविधा सबैलाई छ । जेहोस् प्रम प्रचण्डलाई दौरासुरुवाल सुहाएको छ ।’

nijgadh-supermart-adz1200-630