skip this

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले विश्वासको मत लिँदै

789 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी फागुन २१ गते विश्वासको मत लिने तयारी गरेका छन् । नेकपा एमालेका राजेन्द्रसिंह रावलले विश्वासको मत प्राप्त गर्न नसकेपछि गत माघ २६ गते शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संबैधानिक प्रावधान छ । सोही प्रावधान अनुसार शाहले विश्वासको मत लिन लागेका हुन् । सुदुरपश्चिममा कांग्रेसका १९, माओवादीका सभामुख सहित ११ र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् ।

nijgadh-supermart-adz1200-630