skip this

माओवादीनिकट सहकारीकर्मीको राष्ट्रिय भेला सुरु (फोटोफिचर)

987 shares
oil-nigam-amlekhgunj-adv.jpeg

नेकपा माओवादी केन्द्रनिकट सहकारीकर्मीहरुको राष्ट्रिय प्रथम भेला काठमाडौंमा सुरु भएको छ । माओवादी केन्द्रनिकट केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागको प्रथम राष्ट्रिय भेला सुरु भएको हो ।

प्रधानमन्न्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेलाको उद्घाटन गरेका हुन् ।

 

nijgadh-supermart-adz1200-630