skip this

धौलागिरी बेस क्याम्प नजिकै हेलिकप्टर दुर्घटना

912 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। म्याग्दीको धौलागिरी बेस क्याम्प नजिकै एभरेष्ट एयर हेलिकप्टर दुर्घटना भएको छ । हेलिकप्टर दुर्घटनामा परे पनि पाइलट प्रिया अधिकारीको अवस्था सामान्य रहेको छ ।

पाइलट प्रिया अधिकारीले कार्गो हेलिकप्टर लिएर गएकी थिइन् । उनको उद्धारका लागि एयर डाइनेस्टी गएको छ । एयर डाइनेस्टी फर्केपछि घटनाको थप विवरण प्राप्त हुनेछ ।

 

nijgadh-supermart-adz1200-630