skip this

एसीसी प्रिमियम कपः नेपालले गुमायो दुई विकेट

855 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। एसिसी प्रिमियर कपमा कतारविरुद्ध सुरुवातमै नेपालले दुई विकेट गुमाएको छ । त्रिभुवन विश्वबिद्यालयको खेल मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४ ओभरमा २ विकेट गुमाएको हो ।

नेपालले ओपनर कुशल भुर्तेललाई दुई रनमै गुमाएको थियो भने भीम सार्की ६ रनमा विकेटकिपर इमाल लियानागेबाट क्याच आउट भएका हुन ।नेपालका रोहित पौडेल र आसिफ शेख क्रिजमा छन् ।

nijgadh-supermart-adz1200-630