skip this

सन्दीप लामिछानेविरुद्ध परेको मुद्दाको सुनुवाइ स्थगित

747 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सन्दीप लामिछानेविरुद्ध परेको मुद्दाको आजको सुनुवाइ स्थगित भएको छ । जाहेरीकर्ताबाट अन्तरिम क्षतिपूर्तिका लागि निवेदन दिएपछि आज का लागि तोकिएको पेसी स्थगित भएको छ ।

आज सन्दीपको मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको थियो। तर, अब मुख्य मुद्दाको ठाउँमा क्षतिपूर्तिको निवेदनलाई प्राथमिकतामा राखिएको छ ।

nijgadh-supermart-adz1200-630