skip this

नेकपा समाजवादीको सचिवालय बैठक बस्दै

813 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। नेकपा एकीकृत समाजवादी सचिवालयको बैठक आज बस्दैछ । बैठक शान्तिनगरस्थित पार्टी केन्द्रिय कार्यालयमा बस्ने भएको छ ।

बैठकमा यसअघि केन्द्रीय समिति बैठकले गरेको निर्णयको कार्यान्वयनसहित पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुने जनाइएको छ । आउँदो माघ १४ मा १० महाधिवेशनको मिति तय गरेको नेकपा एसले त्यसको तयारीका विषयमा पनि छलफल हुनेछ ।

nijgadh-supermart-adz1200-630