skip this

आज सेयर बजार, बैंक–वित्तीय संस्था बन्द हुने

2.12K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ। आज सेयर बजार बन्द हुने भएको छ । आज (असोज ११ गते) इन्द्र जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । तसर्थ, आज काठमाडौं उपत्यकाको सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।

अब सेयर बजार आइतबार बिहान ११ बजे मात्रै खुल्नेछ । बुधबार नेप्से सूचक १८.६० अंकले घटेर २००४.३० बिन्दुमा अडिएको छ । जसमा १ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

nijgadh-supermart-adz1200-630