skip this

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा एकीकृत समाजवादी र गौरवशालीबीच एकता हुँदै

2.08K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा दुई दलबीच एकता हुने भएको छ ।माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र नेकपा (गौरवशाली) पार्टीबीच आज मंगलबार दिउँसो १ बजे राष्ट्रियसभामा एकता हुन लागेको हो ।

कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, महासचिव डा वेदुराम भुसालसहित गौरवशाली पार्टीका अध्यक्ष भविशोर पराजुली लगायत पार्टीका सचिवालय सदस्यको सहभागिता रहने जनाइएको छ ।

nijgadh-supermart-adz1200-630