आज बिहान सुदूरपश्चिम प्रदेशको बझाङमा भूकम्पको धक्का महसुस
वि.सं.२०७९ वैशाख ६ मंगलवार ०९:२०
1.06K
shares

काठमाडौं । बैशाख ६ गते
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङमा आज बिहान भूकम्प गएको छ । सैनापसेला केन्द्रविन्दु बनाएर बिहान ६ बजेर ३ मिनेटमा ४।१ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले ट्वीटरमा उल्लेख गरेको छ ।
भूकम्पको धक्काको महसुस सुदूरपश्चिमका अन्य पहाडी जिल्लामा पनि गरिएको छ ।
वि.सं.२०७९ वैशाख ६ मंगलवार ०९:२०

















