skip this

बाग्मती प्रदेश सभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथी छलफल गर्ने

801 shares
oil-nigam-amlekhgunj-adv.jpeg

हेटौंडा। आज बागमती प्रदेशसभा बैठक बस्दैछ । प्रदेश सरकारले प्रस्तत गरेको आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम माथि छलफल गर्नका बैठक बोलाईएको हो । बैठक अपरान्ह १ बजे बस्नेछ । प्रदेश सभा सचिवालयका अनुसार आजको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि प्रदेश सांसदहरुले धारणा र संशोधन प्रस्तावमाथी छलफल सुरु गर्नेछन् ।

प्रदेश सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथी संसोधन हाल्नका लागि मंगलवारसम्म समय दिइएको थियो । मंगलवारसम्म आएका संसोधन प्रस्तावमाथी पनि आजबाट छलफल सुरु हुन लागेको हो ।

nijgadh-supermart-adz1200-630