skip this

१७२२ मतले पछि परे खानेपानी मन्त्री चाैधरी

1.29K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बारा क्षेत्र नं. १ मा प्रतिनिधि सभातर्फ एमालेका अच्युत प्रसाद मैनालीले अग्रता बढाउँदै लगेका छन् ।

मैनालीले १७२२ मतान्तरले अग्रता लिएका छन्।

नेकपा (एमाले) का अच्युत प्रसाद मैनालीले ६६६१ मत ल्याएका छन् ।

नेपाली कांग्रेसका उमाकान्त चाैधरीले ४९३९ मतले पछ्याएका छन् ।

nijgadh-supermart-adz1200-630