skip this

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु, समानुपातिक सांसद तय गर्ने

1.09K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन बैठक सुरु भएको छ । यसअघि १ बजे बस्ने तय भएको बैठक विहान ९ बजेलाई सारिएको थियो ।नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले फरकधारलाई दिएको जानकारीअनुसार बैठक केही समयअघि मात्र सुरु भएको हो ।

आजको बैठकले कांग्रेसबाट समानुपातिक सांसदको सूची तयार पार्नेछ ।निर्वाचन आयोगले आज समानुपातिकको सूची पेश गर्न निर्देशन दिइसकेको छ ।

nijgadh-supermart-adz1200-630