प्रि–ओपन सेसन : बढ्यो नेप्से सूचक
वि.सं.२०८० जेठ १४ आइतवार १२:४३
687
shares

काठमाडौ । प्रि–ओपन सेसनमा नेप्से सूचक १.८३ अंकले बढेको छ । यससँगै सूचक १९६०.९५ विन्दुमा आएको छ । ३ लाख ८० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १२ कम्पनीको १३ सय ११ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल १६ वटा कारोबार भएको हो । ७ कम्पनीको भाउ बढ्दा एउटाको भने मूल्य घटेको छ । अरु कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
वि.सं.२०८० जेठ १४ आइतवार १२:४३

















