skip this yams_Max_Hospital.jpeg

सहकारीमा सम्भावना छ, युवा पुस्ताको आकर्षण बढाउन जरुरी छ : व्यवस्थापक ठाकुर (भिडियो)

468 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–निजगढ–९ स्थित सेवा शुभारम्भ बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक विवेक ठाकुर जिल्लाकै उत्कृष्ठ व्यवस्थापक बनेका छन् ।

उनलाई बारा जिल्ला बचत तथा ऋण सहकारी संघको १५ औं वार्षिक साधारण सभामा उनलाई उत्कृष्ठ व्यवस्थापकको सम्मान गरिएको छ । उनै व्यवस्थापक ठाकुरसँग सहकारी करियरदेखि सफलताबारे संवाद गरेका छौं ।

हेर्नुस् भिडियो :

nijgadh-supermart-adz1200-630