skip this

सरकारको न्यूनतम साझा कार्यक्रम: विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित गर्ने

1.29K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-सत्तारूढ दलले विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित गर्ने घोषणा गरेको छ।

सोमबार सरकार प्रवक्ता एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारको न्यूनतम साझा कार्यक्रम घोषणा गर्दै विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित गर्ने बताएका हुन्।

‘विदेशमा बस्ने नेपालीहरूको मताधिकार सुनिश्चित गर्ने र विद्युतीय मतदान लगायतका विषयलाई समावेश गर्ने व्यवस्था सहितको एकीकृत निर्वाचन ऐन बनाइनेछ,’ उनले भने।

nijgadh-supermart-adz1200-630