skip this yams_Max_Hospital.jpeg

चिसाे बढेपछि जीतपुरसिमरामा पुस २४ देखि २६ गतेसम्म विद्यालयमा जाडाे विदा

1.16K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराकाे जीतपुरसिमरा उपमहानगरपालिकामा पुस २४ देखि २६ गतेसम्म विद्यालयमा जाडाे विदा दिईएकाे छ ।

उपमहानगरपालिका कार्यालयको २३ गतेको निर्णयानुसार बढदो चिसोको कारण उपमहानगरपालिका अन्तर्गत रहेका सम्पूर्ण विद्यालयहरुलाई तीन दिन जाडो विदा दिइएको हाे ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसादले सूचना प्रकाशित गरि विदा दिईएकाे जानकारी गराएका छन् ।

nijgadh-supermart-adz1200-630