skip this

स्वतन्त्र उम्मेदवार खुस्बु ओलीलाई राप्रपाले ग¥यो पार्टीबाट निस्कासित

3.74K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं- झापा क्षेत्र नं. ४ बाट स्वतन्त्र उम्मेदवारी दिएकी खुस्बु ओलीलाई राप्रपाले कारबाही गरेको छ ।

पूर्व घोषित उम्मेदवारी विपरित राप्रपाले एमालेसंग तालमेल गरेपछि राप्रपाकी नेतृ ओलीले स्वतन्त्र उम्मेदवारी दिएकी थिईन् । तालमेलका क्रममा त्यो क्षेत्र एमालेको भागमा परेपछि पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएकी थिईन् ।

राप्रपाले उम्मेदवार ओलीसहित उनको चुनावी कमाण्डर श्यामसुन्दर ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारबाही गरेको हो । त्यसैगरि झापा १ ९ख० की स्वतन्त्र उम्मेदवार कल्याण खड्कालाई कारबाही गरेको छ ।

 

nijgadh-supermart-adz1200-630