skip this

प्रदेश १ को नाम किरात प्रदेश राख्न किरात राई यायोक्खाको माग

3.72K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । किरात राई यायोक्खा खोटाङले प्रदेश १ को नाम किरात प्रदेशु राख्न माग गर्दै जनप्रदर्शनको तयारी गरेको छ । प्रदेश १ को नामकन पेचिलो बन्दै गएको अवस्थामा यायोक्खाले शुक्रबार दिक्तेल बजारमा जनप्रदर्शनको तयारी गरेको हो ।

यायोक्खाका अध्यक्ष हात्तीराम राईले बिहीबार प्रेस विज्ञाप्ती जारी गर्दै प्रदेश १ को नाम किरात राख्न जनदबाब सिर्जना गर्न र्‍यालीले बजार परिक्रमा, कोणसभा लगायतका रचनात्मक कार्यक्रम गर्ने तयारी गरेको जानकारी दिए । यायोक्खाले इतिहास, भूगोल, सभ्यता, संस्कृतिको र साझा मनोविज्ञानको आधारमा प्रदेश १ को नाम किरात प्रदेश राख्नुपर्ने पक्षमा निरन्तर संघर्ष गर्दैआएको छ ।

nijgadh-supermart-adz1200-630