skip this farak Kura Pravakar

प्रधामनमन्त्री दाहाल र नेपालका लागि बंगलादेशका राजदूत चौधरीबीच भेटवार्ता

723 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज प्रधामनमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि बंगलादेशका राजदूत सल्लाहुद्दीन नोमन चौधरीबीच भेटवार्ता भएको छ । आज सिंहदवारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेर राजदूत चौधरीले प्रधानमन्त्री प्रचण्डलाई भेट गरेका हुन् ।

आज भएको भेटमा नेपाल र बंगलादेशबीच हाइड्रोपावर, व्यापार तथा कनेक्टिभिटीबारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

nijgadh-supermart-adz1200-630