skip this farak Kura Pravakar

कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि

1.74K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । कक्षा १२ को परिक्षा जेठ १६ गतेदेखि संचालन हुने हुने भएको छ ।

आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले आगामी जेठ १६ गतेदेखि परीक्षा संचालन गर्ने निर्णय गरेको अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

अनलाइनबाट प्रश्नपत्र पठाएर तोकिएका परीक्षा केन्द्रमा नै परीक्षा संचालन गर्ने बोर्डको तयारी छ ।

गत दुई वर्ष कोभिडका कारण होमसेन्टरमा परीक्षा संचालन गरिएको थियो । परीक्षा ९ दिनसम्म सञ्चालन गर्ने तयारी छ। बोर्डले परीक्षाको तालिका छिट्टै प्रकाशन गर्ने बताएको छ।

nijgadh-supermart-adz1200-630