skip this

आज साढे ११ बजे कार्यव्यवस्था परामर्श समिति बैठक बस्दै

684 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
शुक्रबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्नका लागि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।
सभामुखको सचिवालयका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठक आज बिहान साढे ११ बजे बस्नेछ ।

nijgadh-supermart-adz1200-630