skip this hetauda tech

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी

1.37K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी छ ।

बैठक केन्द्रीय कार्यालय बसुन्धारामा केहीबेरअघि सुरु भएको हो । बैठकमा सरकारमा सहभागिताका विषयमा छलफल हुने राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

पार्टी सभापति रवि लामिछानेले विगतमा गरेको त्रुटिलाई लिएर सर्वोच्चबाट फैसला आएको र त्यसलाई सुधारे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल सकरात्मक नदेखिएकाे ढकालले बताएका छन् ।

रास्वपाले गृह मन्त्रालय आफूहरुले पाउनुपर्ने माग गर्दै आएको छ तर प्रधानमन्त्री दाहालले दिन नसकिने बताएका छन् ।

nijgadh-supermart-adz1200-630